११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँकीलाई प्रकाउ गरेको विरोधमा प्रचण्ड-नेपाल समुहले प्रर्दशन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहले नेतृ रामकुमारी झाँकीलाई प्रकाउ गरेको विरोधमा प्रर्दशन गर्ने भएको ।

नेतृ झाँकीलाई प्रकाउ गरेको विरोधमा साँझ ४ बजे प्रचण्ड-नेपाल समुहले माइतीघर मण्डलामा प्रर्दशन गर्ने भएको हो । 

बिहीबार विहान प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।

झाँक्रीलाई प्रकाउ गरेपछि प्रचण्ड-नेपाल समुहले पक्राउको घोर निन्दा तथा भत्सर्ना गर्दै तत्काल निःशर्त र अविलम्ब रिहा गर्नुपर्ने माग राखेको थियो ।