४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारको रोहोवरमा रामकुमारी रिहा हुँदै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहाई हुने भएकी छन् । बिहिबार विहान आफ्रनै निवासबाट पक्राउ परेकी झाँक्रीलाई परिवारको रोहोवरमा प्रहरीले रिहा गर्न लागेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आक्रमक अभिव्याक्ती दिएकी झाँक्रीलाई राज्य कसुर अभियोग अन्तरगत प्रहरीले पक्राउ गरेको थियो । झाँक्रीको पक्राउपछि सर्वत्र विरोध भएको थियो ।