११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारको रोहोवरमा रामकुमारी रिहा हुँदै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहाई हुने भएकी छन् । बिहिबार विहान आफ्रनै निवासबाट पक्राउ परेकी झाँक्रीलाई परिवारको रोहोवरमा प्रहरीले रिहा गर्न लागेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आक्रमक अभिव्याक्ती दिएकी झाँक्रीलाई राज्य कसुर अभियोग अन्तरगत प्रहरीले पक्राउ गरेको थियो । झाँक्रीको पक्राउपछि सर्वत्र विरोध भएको थियो ।