१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी लुम्बिनी प्रदेश अध्यक्षमा बराल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश समितिको प्रथ पुर्ण बैठकबाट सुदर्शन बरालको अध्यक्षतामा कमिटी गठन गरिएको छ । 

अध्यक्षमा बरालसहित पदाधिकारीहरु सर्वसम्मत निर्वाचित गरिएको माओवादी नेता रन्जित तामाङले जानकारी दिए । 

उनका अनुसार उपाध्यक्षमा दुर्गा थारु, लुमाकान्त न्यौपाने, वीर बहादुर घर्ती चयन भएका छन् । यस्तै, सचिवमा कृष्ण अधिकारी चयन भएका छन् भने सह–सचिवमा अकल बहादुर बम, काँशिराम यादव पार्वती बि.क. सर्वसम्मत चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा निर्दोष अलि चयन भएको तामाङले जानकारी दिए ।