११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू मात्रै छुट्टिए : ज्ञवाली



अ+ अ-

काठमाडौं। पूर्वऊर्जामन्त्री तथा नेकपा ओली समुहकी नेतृ राधा ज्ञवालीले पार्टीमा पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू मात्रै छुट्टिए गएका बताएकी छन् । शनिबार लुम्बिनी प्रदेशको जनसभा बुटवलमा सम्बोधन गर्दै नेतृ ज्ञवालीले अब केपी शर्मा ओली नेतृत्वको नेकपा एक ढिक्का भएर अगाडि बढ्ने बताएकी हुन् । 

उनले ओली नेतृत्वको नेकपालाई साथ र सहयोग गर्न रूपन्देहीवासीलाई आग्रह  गर्दै आगामी निर्वाचनबाट दुई तिहाइ मत प्राप्त हुने र सरकार बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने बताएकी हुन् ।