५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले पदबाट दिए राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनीहरु पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा आयोगका सदस्यहरु डा।प्रभु बुढाथोकी, डा.आरपी विच्छा, डा.अनिता शाह ढुंगाना र डा।जयकान्त राउत छन्।

तीन जना नेपाली कांग्रेसको कोटाबाट र एक जना जनमत पार्टीका तर्फबाट सदस्य नियुक्त हुनु भएको थियो सत्ता समीकरण फेरिएसँगै सरकारलाई काम गर्न सहज होस् भनेर उनीहरुले राजीनामा दिएको जनाएका छन् ।