२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले पदबाट दिए राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ जना सदस्यले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनीहरु पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा आयोगका सदस्यहरु डा।प्रभु बुढाथोकी, डा.आरपी विच्छा, डा.अनिता शाह ढुंगाना र डा।जयकान्त राउत छन्।

तीन जना नेपाली कांग्रेसको कोटाबाट र एक जना जनमत पार्टीका तर्फबाट सदस्य नियुक्त हुनु भएको थियो सत्ता समीकरण फेरिएसँगै सरकारलाई काम गर्न सहज होस् भनेर उनीहरुले राजीनामा दिएको जनाएका छन् ।