१० मंसिर २०८१, सोमबार
,
Latest
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज मलेसियाविरुद्ध अभ्यास खेल खेल्दै



अ+ अ-

काठमाडौँ । नेपालले आज मलेसियाविरुद्ध अभ्यास फुटबल खेल खेल्दैछ ।

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल मलेसियाको शाह आलमस्थित यूआईटिएम मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले मार्च २१ र २६ तारिखमा बहराइनसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।