२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो सन्तानलाई स्वागत गर्दै सलोन र करिश्मा



अ+ अ-

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीले पहिलो सन्तानलाई स्वागत गर्दैछन् ।

सलोनले नयाँ च्याप्टरको सुरुवात भन्दै सामाजिक सञ्जालमार्फत प्रेग्नेन्सी फोटोहरू सार्वजनिक गरेका छन् । फोटोमा उनीहरु दुबैजना जिन्स ज्याकेट र पाइन्टमा देखिएका छन् ।

तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू गत वर्ष मंसिर १२ गते विवाह बन्धनमा बाँधिएका थिए ।