३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो सन्तानलाई स्वागत गर्दै सलोन र करिश्मा



अ+ अ-

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीले पहिलो सन्तानलाई स्वागत गर्दैछन् ।

सलोनले नयाँ च्याप्टरको सुरुवात भन्दै सामाजिक सञ्जालमार्फत प्रेग्नेन्सी फोटोहरू सार्वजनिक गरेका छन् । फोटोमा उनीहरु दुबैजना जिन्स ज्याकेट र पाइन्टमा देखिएका छन् ।

तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू गत वर्ष मंसिर १२ गते विवाह बन्धनमा बाँधिएका थिए ।