२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु

लाफिङ बुद्धको मूर्ति गलत दिशामा राख्दा हुन्छ यस्तो नोक्सानी, हेर्नुहोस्

लाफिङ बुद्धको मूर्ति गलत दिशामा राख्दा हुन्छ यस्तो नोक्सानी, हेर्नुहोस्
अ अ+ अ-

एजेन्सी। घरमा खुसी र शान्ति कायम रहोस् भन्दै धेरै मानिस फेंगसुई वा वास्तु टिप्सको अनुशरण गर्छन् । यदि तपाई फेंगसुई टिप्स अनुशरण गर्नुहुन्छ भने एक्वेरियम साथ फेंगसुईमा लाफिङ बुद्धको मूर्ति महत्वपूर्ण हुन्छ । जसरी एक्वेरियममा सही दिशा र माछाको संख्याको मूल्य हुन्छ, त्यसैगरी लाफिङ बुद्धकधो मूर्ति राख्ने पनि नियम हुन्छ ।

हाँसिरहेको लाफिङ बुद्ध : लाफिङ बुद्धको घरको मूलगेटमा राख्नुपर्छ ताकि घरमा प्रवेश गर्ने व्यक्तिको नजर त्यसमा परोस् । यो मूर्तिलाई साढे दुईदेखि तीन फिटको स्टुलमा राख्नुपर्छ । हाँसिरकेको मूर्ति राख्नाले घरमा खुसी र समृद्धि रहन्छ ।

थैला लिएको लाफिङ बुद्ध : धन प्राप्तिका लागि हातमा थैला लिएको लाफिङ बुद्ध पसल र अफिसको मूलेगटमा राख्नुपर्छ । यसो गर्दा थैला खाली हुनु हुँदैन, त्यसमा राख्ने पैसामा ध्यान दिनुपर्छ ।

धातुबाट बनेको लाफिङ बुद्ध : अधिकांश लाफिङ बुद्धको मूर्ति माटोबाट बनेको हुन्छ । तर, धातुबाट बनेको लाफिङ बुद्धले अलग प्रभाव दिन्छ । यदि तपाई निर्णय क्षमतामा कमजोर हुुनुहुन्छ भने धातुले बनेको लाफिङ बुद्ध घर या अफिसमा अनिवार्य राख्नुहोस्, त्यसले तपाईको निर्णय क्षमता बढाउँछ ।

ड्रागनमाथि बसेको लाफिङ बुद्ध : घरमा गलत तरिकाको हेराइबाट बचाउन चाहने हो भने ड्रागनमाथि बसेको लाफिङ बुद्ध राख्नुहोस् । यसलाई दिव्य शक्तिको स्वामी मानिन्छ ।

बच्चाका साथ बसेको लाफिङ बुद्ध : यदि तपाई लामो समयदेखि बच्चाको चाहनामा हुनुहुन्छ, सन्तान भएन भनेर भौतारिरहेको हुनुहुन्छ भने बच्चाका साथमा बसेको लाफिङ बुद्धको मूर्ति घरमा राख्नुहोस् । यसो गर्नाले सन्तान प्राप्ति हुन्छ । यो मूर्ति अफिसमा पनि शुभ मानिन्छ ।

यदि घरमा सधैं झगडा भइरहन्छ, पारिवारिक सम्बन्धमा दरार या खटपट भइरहेको छ भने विन्दास प्रकारका लाफिङ बुद्ध राख्ने गर्नोस् । ताकि घरको माहोल शान्तिपूर्ण रहोस् ।

लाफिङ बुद्ध राख्दा ध्यान दिनुपर्ने कुरा: 

– धातुले बनेको लाफिङ बुद्ध सधैं उच्चस्थानमा राख्नुहोस्
– जमिनमा लाफिङ बुद्ध नराख्नुहोस् 
– लाफिङ बुद्ध पवित्र स्थानमा राख्नुहोस्
– बाथरुम, डाइनिङ टेबुल, बेडरुम या रसोइघरमा लाफिङ बुद्ध नराख्नुहोस्