२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा शपथ ग्रहण (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालले शपथ ग्रहण गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गर्नुभएको हो ।

मंगलबार सम्पन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा दाहालले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

दाहालको पक्षमा ३९ जना सांसदहरूले मतदान गरेका थिए भने विपक्षमा १७ सांसद उभिएका थिए ।