२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको एक होटलमा युवक मृत भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

धनगढी । कैलालीको एक होटलमा युवक मृत भेटिएका छन् । 

गौरीगंगा नगरपालिका–४ को राजीपुरमा रहेको गहतेगडा होटेलमा युवक मृत अवस्थामा भेटिएका हुन् । 

घोडाघोडी नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय युवक साधन डाम मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

गत माघ ३ गतेदेखि सोही होटलमा बसिरहेका डाम होटलको कोठामा शनिबार ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।