• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल



काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १० बलमा २० रन बनाएर आउट भए ।

अहिले क्रिजमा आसिफ शेख र रोहित पौडेल रहेका छन् ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ ।