१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारदलीय गठबन्धनको ८ बुँदे सहमति,राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई



अ+ अ-

काठमाडौं । चारदलीय गठबन्धन बीच सरकार संञ्चालनका लागि ८ बुँदे सहमति भएको छ ।

सहमति अनुसार सरकारको नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने उल्लेख छ । सहमति पत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने उल्लेख छ ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली , माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवि लामिछाने र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले हस्ताक्षर गर्नुभएको छ ।

 




भर्खरै