७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारदलीय गठबन्धनको ८ बुँदे सहमति,राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई



अ+ अ-

काठमाडौं । चारदलीय गठबन्धन बीच सरकार संञ्चालनका लागि ८ बुँदे सहमति भएको छ ।

सहमति अनुसार सरकारको नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने उल्लेख छ । सहमति पत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने उल्लेख छ ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली , माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवि लामिछाने र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले हस्ताक्षर गर्नुभएको छ ।