• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सको सानदार सुरुवात



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले राम्रो सुरुवात गरेको छ ।

७.२ ओभरमा उसले विकेट नगुमाई ४४ रन जोडेको छ । हाल क्रिजमा म्याक्स ओ’डोड(१७ रन) र माइकल लेभिट (३२ रन) छन् ।