• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालले दोस्रो विकेट गुमायो, आउट भए अनिल



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह आउट भएका हुन् । उनी ११ बलमा ७ रन जोडी पेभेलियन फर्किए ।

ताजा स्थितिमा नेपालले ११.२ ओभरमा २ विकेट गुमाएर ५१ रन जोडेको छ ।