• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालले सातौं विकेट गुमायो



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले सातौं विकेट गुमाएको छ ।

नेपालले दिपेन्द्र सिंह ऐरीलाई सातौं विकेटको रुपमा गुमाएको हो । उनी १८ बलमा ६ रन मात्र जोडेर पेभिलियन फर्र्किए ।
ताजा स्थितीमा नेपालले ३३.२ ओभरमा ७ विकेट गुमाएर १५१ रन जोडेको छ ।