११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतद्वय रेग्मी र विश्वकर्माद्वारा शपथ



अ+ अ-

काठमाडौं ।  बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका नव नियुक्त राजदुतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।