६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थगित, कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । सोमबारको दिन अमेरिकी डलरको मुद्राको भाउ स्थगित भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा भएको हो । 

त्यसैगरी, अन्य केही देशको खुद्रा विनिमयदर घटबढ भएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २२ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २९ पैसा तोकिएको छ । 

आज एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी यनको खरिददर ११ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०६ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज यी दुवै देशको  खरिददर र बिक्रिदर घटबढ भएको छैन ।