९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति थापाले लिए पहिलो कोरोना खोप



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सोमबार प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लगाएका हुन् ।  

नेपाली सेनाका सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले प्रधान सेनापति थापाले खोप लिएको तस्विकार राख्दै लेखेका छन्- प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड-१९ खोपको पहिलो डोज लिनु हुँदै । #COVID19Vaccine आफू जोगिऔं, अरुलाई पनि जोगाऔं !”