३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति थापाले लिए पहिलो कोरोना खोप



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सोमबार प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लगाएका हुन् ।  

नेपाली सेनाका सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले प्रधान सेनापति थापाले खोप लिएको तस्विकार राख्दै लेखेका छन्- प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा कोभिड-१९ खोपको पहिलो डोज लिनु हुँदै । #COVID19Vaccine आफू जोगिऔं, अरुलाई पनि जोगाऔं !”