२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध भीमको पनि शतक



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका भीम सार्कीले शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा भीमले १२७ बलमा शतक बनाएका हुन् ।

उनले ११ चौका र १ छक्का प्रहार गरे । यस्तै अनिल शाहले पनि शतक बनाइसकेका छन् ।