• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी घोषित



काठमाडौँ । क्रिकेटर देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।

यू–१९ क्रिकेट टोलीका कप्तान समेत रहेका खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पारे ।