३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाललाई आजको खेल जितेर सिरिज जित्ने अवसर छ भने अर्कोतर्फ क्यानडालाई आजको खेल जितेर बराबरी गर्ने मौका छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो ।