३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी पुँजी अछुत हो ?- डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं।पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टीका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तरगतको अनुदान सहयोग नलिने हो भन्ने अन्य देशबाट प्राप्त हुने सहयोग लिने कि नलिने भन्ने प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल  मार्फत आफ्नो दृष्टिकोण सार्बजनिक गर्दे नेता भट्टराईले अमेरिकी पुॅजी अछुत भए चीन,भारत र अन्यका सहयोग के गर्ने भन्ने लेख्नु भएको छ । नेता भट्टराईले एमसीसी नेपालका राजनीतिक दल,मुख्यत कम्युनिष्ट,निम्ति निर्णायक अग्निपरीक्षा   बनेको उल्लेख गर्नुभएको छ ।

 उहाँले भारत,चीन र अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने भन्ने अबस्था आउने जनाउनु भएको छ ।