२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–माधव समूहबाट दोस्राे पटक प्रचण्डलाई संसदीय दलको नेता चयन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले दोश्रो पटक पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।  

पुन: स्थापित  प्रतिनिधिसभाको बैठक सुरु हुनु दुई दिन अघि बसेको सो समूहको संसदीय दलको बैठकले दाहाललाई फेरि दलको नेता चयन गरेको हो ।

सो समूहका ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको  बैठकमा माधव नेपालले प्रस्ताव र पम्फा भुसालले समर्थनमा दाहाललाई दलको नेता चयन गरिएको हो ।  

यसअघि पनि दलको नेता बाट प्रधानमन्त्री केपि ओली, उपनेता सुवास नेम्बाङ्ग, सचेतक शान्ता चौधरी  लगायतका नेताहरुलाई हटाउने निर्णय गरेको थियो ।