२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.27

Wind: 1.03

Humidity: 58

Latest
श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना श्री रामचन्द्रको पूजा आराधना गरी आज रामनवमी पर्व मनाइँदै पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीले एपिएफलाई दियो २०७ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टीयू मैदानमा ४४.१ ओभरमा अलआउट हुदै कर्णालीले २०६ रन बनायो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र ७ छक्का हिर्काए । चौथो विकेटका लागि शाही र अर्जुन घर्तीले १११ रनको साझेदारी गरेका थिए । घर्तीले ७४ बलमा १ चौका र ३ छक्का सहित ५३ रन बनाए ।

यस्तै, दिनेश अधिकारीले २७, रबिन्द्र शाहीले २२, प्रकाश जैशीले १० र निश्चल रावलले ६ रन जोडे ।

एपिएफका लागि मौसम ढकालले ३ विकेट लिए । अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १/१ विकेट लिए ।