२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल धेरै चलाउने बानी कसरी हटाउने ?



अ+ अ-

काठमाडौं । हाम्रो जिबनमा मोबाइलको महत्त्व सबै भन्दा उच्च स्थानमा रहेको छ । आजभोली मोबाइल नबोक्ने कोही मानिस हुन्न । कसैलाई एकदिनको लागि मोबाइल नबोक भन्दा उसको लागि सबै भन्दा ठुलो सजाय हुनसक्छ । तर मोबाइलको कारणले हामीले नजिकको व्यक्ति वा कुनै पनि वस्तुलाई टाढा बनाएर टाढा भएकोलाई भने नजिक बनाएको स्थिति छ ।

यो दुरीलाई सुधार गर्नको लागि हामीले केही आफ्नो आदत वा बानीलाई बदल्न जरुरी छ । केही दैनिक आदतलाई बदल्नको लागि हामीले यसमा आज चर्चा गरेका छौं । 
 

  • आफु सुत्ने नजिकै मोबाइल फोन नराख्नुस् 
  • अलार्म सेट गर्दा मोबाइलमा नराखेर घडिमा राख्नुस्
  • पढ्ने, काम गर्ने र खाना खाने समयमा मोबाइल नजिक नराख्नुस्
  • नजिकका साथीहरुसँगे च्याटमा कुरा गर्नु भन्दा भेटेर कुरा गर्ने वातावरण मिलाउनुस् 
  • हातमा घडि बाध्ने गर्नुहोस् ताकी समय हेर्नको लागि मोबाइलको आवश्यकता नपरोस्
  • एप र गेमको एपहरु धेरै नराख्नुहोस् 
  • आफ्नो कामलाई उच्च प्राथमिक्ता दिनुहोस् 
  • विभिन्न कलाहरु सिक्नुहोस्, साहित्य लेख्नुहोस्
  • मोबाइल ओपन गर्नको लागि लामो र गाह्रो पासर्वोड राख्नुहोस् 
  • महत्वपूर्ण फोन आउने समय भन्दा बाहेक अरुबेला फोन साइलेन्टमा राख्नुहोस्
  • आफ्नो मनमा लागेका कुराहरु नजिकको व्यक्तिलाई शेयर गर्नुहोस् वा डायरी बनाएर त्यसमा पोख्नुहोस्
  • पाठ्यक्रम भन्दा बाहिरको किताबहरु पढ्ने बानी बसाल्नुहोस् 
  • आफु वरिपरीका व्यक्तिहरुसँग बोल्ने र घुलमिल हुने बानीको विकास गर्नुहोस्
  • सकेसम्म मोबाइललाई हातमा नराख्नुहोस्, ब्यागमा, पर्समा अथवा आफ्नो पकेटमा राख्ने गर्नुहोस् 
  • बिना कारण मोबाइल चलाउन मन लागे आखा चिम्लेर लामो सास फेर्नुहोस्  (एजेन्सीको सहयोगमा) 




भर्खरै