![](https://newspolar.com/wp-content/uploads/2024/01/422333800_706443071622803_8512665760919356047_n.jpg)
काठमाडौँ । आइसीसी यू-१९ विश्वकपअन्तर्गतको समुहचरण खेलमा नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटमा कप्तान देव खनाललाई गुमाएको हो । उनी १७ औ ओभरको पहिलो बलमा २३ रन बनाउदै आउट भए । यसअघि नेपालले आकाश त्रिपाठी र अर्जुन कुमाललाई गुमाएको थियो ।
अहिले क्रिजमा विपिन रावल(३१) र उत्तम मगर रहेका छन् । ताजा स्थितिमा नेपालले १८ ओभरमा २३ विकेट गुमाएर ८० रन बनाएको छ ।