• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

४४८४ जनाको नमुना परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि



काठमाडौं । बिहीबार देशभर ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४,४८४ जनाको पिसिआर परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएसँगै २ लाख ७५ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ जना कोरोनामुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ । 

यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,०१२ पुगेको छ।