२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या प्रस्थान गरे अमिताभ बच्चन



अ+ अ-

एजेन्सी । आज जनवरी २२ मा श्रीरामको नगरी अयोध्यामा भव्य समारोहका बीच रामललाको मूर्तिको अभिषेक हुँदैछ । बलिउडका धेरै ठूला सेलिब्रेटीहरू अयोध्यामा यो ऐतिहासिक क्षणको साक्षी हुनेछन् ।

कोही अयोध्या पुगेका छन् त कोही आज त्यसतर्फ जाँदै छन् । शताब्दीका महानायक अमिताभ बच्चन रामलालाको अभिषेक समारोहमा सहभागी हुन अयोध्या प्रस्थान गरेका छन् ।

अमिताभ बच्चन सेतो कुर्ता पजामा लगाएर अयोध्या जाँदै गरेको देखियो । यससँगै उनले घाँटीमा मफलर लगाएका थिए ।

अमिताभ बच्चन बाहेक कट्रिना कैफ, विक्की कौशल, आलिया भट्ट र रणवीर कपुर, ज्याकी श्राफ, माधुरी दीक्षित लगायत धेरै सेलिब्रेटीहरू एयरपोर्टबाट अयोध्या प्रस्थान गरेका छन् । यस क्रममा सबै स्टारहरु रामलालाको भक्तिमा मग्न देखिएका छन् । पारम्परिक लुकमा सबै स्टारहरु निकै राम्रो देखिएका छन् ।