२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौं । आइसीसी यू-१९ विश्वकपको समुहचरणअन्तर्गतको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ ।

न्युजिल्यान्डका ओपनर ल्यूक वाटसनलाई आउट गराउदै सुवास भण्डारीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी १० औ ओभरको पहिलो बलमा १४ रन बनाउदै आउट भए ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ताजा स्थितीमा ११ ओभरमा एक विकेट गुमाएर ६० रन बनाएको छ ।