काभ्रे । प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्य पिताको निधनमा पितृशोकमा रहनु भएका नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गोकुल बास्केटालाई भेट्न काभ्रेको मण्डनदेउपुर स्थित नयाँ गाउँमा रहेको निबासमा पुग्नु भएको छ ।
भेटमा शाक्यले हिार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।











