२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत



अ+ अ-

एजेन्सी । श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको प्रयोग ५२ प्रतिशतमा पुगेको छ ।

कोलम्बोमा आयोजित सम्मेलनमा बोल्दै प्रविधि राज्य मन्त्री कनका हेरथले डिजिटल मार्केटिङलाई सशक्त बनाउन आग्रह गर्नु भएको छ ।

उहाँले सरकारको डिजिकोन-२०२३० योजनालाई मूर्तरूप दिदै देशको डिजिटल अर्थतन्त्रलाई ४.३ बिलियन डलरबाट सन् २०३० सम्ममा १५ बिलियन अमेरिकी डलर पुर्यालउने लक्ष्य राखेको बताउनु भएको छ ।