१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राष्ट्रपति भण्डारीबाट गायक एवं सङ्गीतकार योगेश वैद्यको निधन प्रति दु: ख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक एवं सङ्गीतकार योगेश वैद्यको निधनको खबरले आफुलाई दु:खी तुल्याएको जनाउनु भएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले दिवंगत योगेश वैद्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ जस्ता कालजयी गीतहरूको माध्यमबाट हामी उहाँलाई चीरकालसम्म सम्झिरहनेछौँ भन्नुभएको छ । विसं २००३ मा नरदेवीमा जन्मिनुभएका वैद्यको ७७ वर्षको उमेरमा आज निधन भएको हो।