३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा-भिडियो सहित



अ+ अ-

काठमाडौंं । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

पूर्वराजा शाह शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुग्नु भएको थियो । उहाँ मन्दिर जादा बाटोको दुबैतर्फ बसेका समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए । पूर्वराजा शाहले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भन्दै नारा लगाएका थिए।

उहाको स्वागतमा शिवनगर चोकमा बनाइएको गेटमाथि राखिएको ब्यानर प्रहरीले हटाएको थियो।प्रहरीले मन्दिर छेउको ब्यानर हटाउन प्रयास स्थानीयको बिरोधपछि हटाएन ।

https://www.facebook.com/newspolar/videos/338802278969147