७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ फागुनमा गरेका एकलौटी निर्णय मान्य हुँदैनन् : नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णय मान्य नहुने बताएका छन् । सोमबार भएको बैठकपछि नेता नेपालले अध्यक्ष ओलीले २८ फागुनमा गरेका एकलौटी निर्णय मान्य नहुने बताएका हुन् । 

 ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्याउँ ।’

तर अध्यक्ष ओली त्यसमा सहमत नभएको उनले बताए ।