८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कपः जापानले भियतनामलाई ४-२ गोलले हरायो



अ+ अ-

काठमाडौँ । एएफसी एसियन कपमा जापानले विजयी सुरुवात गरेको छ । आइतबार साँझ कतारको अल थुमामा स्टेडियममा भएको खेलमा जापानले भियतनामलाई ४-२ गोलले पराजित गरेको हो ।

जापानको जितमा ताकुमी मिनामिनोले दुई तथा केटिओ नाकामुरा र एआसे उएडाले एक-एक गोल गरे ।

यता भिएतनामका एनगुएन डिन्ह बाकले र फाम तुआन हैले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूह डी अन्तर्गत जितसँगै जापानले तीन अंक जोडेको छ ।