२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ घट्यो



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।  

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ८३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ३५ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६५ पैसा तोकिएको छ ।