३० असार २०८३, मंगलवार
,
Latest
न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल बस्ती जोगाउन तटबन्ध निर्माण सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप: अस्ट्रेलियाले भारतलाई २-० गोलले हरायो



अ+ अ-

काठमाडौं । एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हराएको हो ।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो ।

अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा तथा जोर्डन बोसले ७३ औं मिनेटमा गोल गरे ।

प्रतियोगितामा एसियाका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।