२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ खोप लगाएकालाई मात्र भ्रमण अनुमति –चिनियाँ दुतावास



अ+ अ-

काठमाडौं । चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरुलाई मात्र भिसा दिने भएको छ । काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै भिसा आबेदन गर्दा चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सूचित गरिएको छ ।  

दुतावासले जारी गरेको बिज्ञप्तिमा भनिएको  छ ‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड- १९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’

चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने भनिएको सिनोफार्मको खोप हाल सम्म नेपाल आएको छैन । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय गरे पनि खोप कहिले सम्म आईपुग्छ भन्ने टुङ्गो लागेको छैन । 

दुताबासले जारी गरेको सूचना : http://np.china-embassy.org/eng/News/t1861123.htm




भर्खरै