११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाटभटेनीको ‘मेगा कार्निभल’मा भक्तपुरकी शारदा राजवाहकले जितिन् कार



अ+ अ-

काठमाडौँ । भाटभटेनी मेगा कार्निभलमा भक्तपुर मध्यपुर ठिमीकी शारदा राजवाहक टाटाको टिगोर कार जित्न सफल भएकी छन् ।

अक्टोबर १४ देखि डिसेम्बर ३१, २०२३ सम्म चलेको कार्निभलमा राजवाहक भाग्यशाली घोषित भएकी हुन् ।

शुक्रबार आयोजित समारोहमा विजेता घोषणा गरिएको हो । दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरूलाई यसमा सहभागी गराइएको थियो । कार्निभलमा १८ लाखभन्दा बढी सहभागी थिए । १८ लाख चिठ्ठामध्ये उनले कार जितेकी हुन् ।

कामपा वडा नम्बर ५ का अध्यक्षले ड्र टिपेका थिए । मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेताको घोषणा गरेका थिए ।