• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ केही पैसाले बढेको छ भने युके पाउण्ड स्ट्रलिङ घटेको छ । अमेरिकी डलरसहित अन्य देशको भाउ पनि बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ७१ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।