२९ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा १ हजार ६ सयले बढ्दै सुनले हालसम्म कै उच्च मूल्य कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहिबार छापावाल सुन हाल सम्म कै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो उक्त सुन एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।