काभ्रे। काभ्रेमा बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्प गएको छ ।
काभ्रेको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो।
भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।