• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै



फाईल फोटो

काठमाडौँ । राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी बोलाईएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । जसअनुसार, माओवादीले ६ सिट पाउने भएको छ ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।