• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना

बिहीवार १०७ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीवार देशभर तिन हजार २५४ जनाको पिसिआर परिक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुत्त भएसंगै २ लाख ७१ हजार ६१० जना निको भएका छन् । निको हुनेको दर ९८.५प्रतिसद रहेको छ । 

बुधवार संक्रमणबाट १ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।