२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोडकाष्टिङ न्यूजद्वारा एनएमबि न्यूज ‘एप’ सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल मल्टिपल ब्रोडकाष्टिङ न्यूज प्रा.लिले एनएमबि न्यूज मोबाइल एप सार्वजनिक गरेको छ । देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै उक्त एप सार्वजनिक गरेको हो । 

करिब ७ महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकहरुलाई अझ सजिलो र डिजिटलाइज गर्न मोबाइल एप संचालनमा ल्याएको हो । एन्ड्रोइड मोबाइलका लागि गत पुषमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् । 

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुची र प्राथमिकता अनुसार चाहेजस्तै समाचार पढ्न पाउनेछन् । प्रयोगकर्ताको समयलाई थप महत्तव दिदै देश तथा विदेशका मुख्य समाचारहरु तुरुन्त नोटिफिकेसन मार्फत पाउनेछन् । 

साथै पछिल्ला दिनहरुमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् । एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ ।